चिनियाँ वैज्ञानिकले बनाए सबैभन्दा शक्तिशाली क्वान्टम कम्प्युटर, गुगल भन्दा १० लाख गुणा तेज

१५ कात्तक, काठमाडौं । चिनियाँ वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा तेज तथा आम प्रयोगका विभिन्न प्रोग्राम हाल्न मिल्ने क्वान्टम कम्प्युटरको विकास गरेका छन् । विद्यमान साधारण कम्प्युटरहरुद्वारा गर्न असम्भव हुने समस्याहरु यस क्वान्टम कम्प्युटरले समाधान गर्नसक्ने बताइएको छ । उक्त क्वान्टम कम्प्युटरको नाम जुचोंघी २.१ (Zuchongzhi 2.1) राखिएको छ । पाँचौ शताब्दीका चर्चित गणितज्ञको नामबाट यो कम्प्युटरको […]