पोखराका मेयरले रोपेको फूल चोरी भएपछि...

पोखरा । पोखराका मेयर धनराज आचार्यले पदभार ग्रहण गर्नुअघि फुल रोपेका थिए । तर, फुल रोपेको दुई दिन नबित्दै उक्त रोपेको फुल चोरी हुन पुग्यो ।

सम्बन्धित सामग्री

चोरी भयो पोखराका मेयरले रोपेको फूल

शपथ लिएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रोपेको फूल चोरी भएको छ ।

पोखराका मेयरले रोपेको फूल चोरी

कास्की – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पदबहाली गर्दा राेप्नुभएकाे फूल चाेरी भएकाे छ । मेयर आचार्यले पोखरा ७ नुवारथोकमा रोप्नुभएकाे फूल शनिवार राति चोरी भएको हो ।  मेयरले राेप्नुभएकाे सहित अन्य फूलहरू पनि चोरी भएको स्थानीयवासीले बताएका छन् । पोखरा ५ जिरोकिलोमिटरदेखि ७ र ६ को हलनचोकसम्मको डिभाइडरमा पदबहाली ग्रहण अगाडि मेयरसहित अन्य जनप्रतिनिधिले फूल रोपेका थिए । तीमध्ये केही फूल शुक्रवार राति चोरी भएको थियो भने केही फूल शनिवार राति चोरी भएको हाे ।  फूल चोरी भएपछि नगरवासीले सामा...