कोरोना बीमा रकम भुक्तानी समस्या चाँडै समाधान हुने बीमा समितिका अध्यक्षको दाबी, 'विकल्प पठाएका छौं'

काठमाडौं : बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन्। बीमा समितिको कार्यालयमा आयोजित कार्यक्रममा सिलवालले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा अर्थमन्त्री तथा अर्थमन्त्रालयका सचिवलगायत पदाधिकारीहरुसँग निरन्तर छलफल भैरहेको जानकारी दिए। भने, 'यो समस्याबारे एकमुष्ठरुपमा नै समस्या समाधान हुनेमा म विश्वस्त छु।'…

सम्बन्धित सामग्री