शेखर गोल्छा अदालतको आदेशपछि रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई मुक्त गरेको हो। मंगलबार न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश दिएको थियो। अदालतले प्रस्तुत आधार र प्रमाणका आधारमा हिरासत आवश्यक नदेखिएको ठहर गरेको हो। अदालतको उक्त आदेशसँगै […]
काभ्रेपलाञ्चोक– विपि राजमार्ग अन्तर्गत काभ्रेको कटुन्जेबेँसी–नेपालथोक सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गरेको छ । गत वर्षको बाढीका कारण क्षतिग्रस्त भई हाल निर्माण तथा स्तरोन्नति भइरहेको उक्त सडकखण्डमा सामान्य वर्षात्को समयमा समेत सडक अवरुद्ध हुने समस्या देखिँदै आएको प्रशासनले जनाएको छ । विशेष गरी रोशी खोला मा आउने बाढीका […]
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले सुकुमवासी व्यवस्थापनका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाएका छन् ।
पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङ्देम्बेले सरकारको कार्यशैली मानवीय मूल्य …
२२ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले रिक्त आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सहसचिव रमेश अर्याललाई दिएको छ । अर्याल सोही विभागमा सहसचिवको जिम्मेवारीमा छन् ।
गत साता सरकारले सहसचिवहरूको सरुवा गर्दा निवर्तमान महानिर्देशक मदन दाहाल …
२२ वैशाख, दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ ।
स्थानीय समुदाय, विशेषगरी किसानहरूलाई समयमै मौसम तथा जलवायुसम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन तथा सामना रणनीति …