सागका विजेता खेलाडीलाई खोटाङमा सम्मान

खोटाङ – दक्षिण एसियाली खेलकुद (साग)का ६ विजेता खेलाडीलाई खोटाङमा सम्मान गरिएको छ । दिक्तेलमा आयोजित किरात राई खेलकुद संघको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा १२औँ र १३औँ सागका पदक विजेता खेलाडी र दुई जना टिम व्यवस्थापकलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा आयोजित कार्यक्रममा १३औँ सागमा तेक्वान्दोतर्फ स्वर्ण पदक जितेकी सुशिला […]

सम्बन्धित सामग्री

सागका विजेता खेलाडी सम्मानित

किराँत राई खेलकुद सङ्घले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता किराँत राई खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । सङ्घको आफ्नो १०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साग प्रतियोगिताको विभिन्न खेलमा पदक विजेता १९ जना किराँत राई खेलाडीलाई सम्मान गर्नुभयो । उहाँले खेलक्षेत्र …