सल्यानमा नेकपा एसका जिल्ला उपाध्यक्षसहित केही नेताद्वारा पार्टी परित्याग

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टी सल्यानका जिल्ला उपाध्यक्षसहित केही नेताहरूले पार्टी परित्या गरेका छन् । जिल्ला उपाध्यक्ष राम खड्कीसहित केही नेताहरूले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको बताएका हुन् । पार्टी परित्याग गर्नेहरूमा कमिटी सदस्यहरू इन्ताज मिया, राजकुमार चनारा, विश्वनाथ सिंह रहेका छन् । यस्तै समाजवादी निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष निरज सिंह, सल्यान […]