करातेका तेन्जिङ शेर्पाले जापानमा जारी एसियाडमा जिते नेपालकाे लागि पहिलो मेडल

नागोया, जापान — जापानमा जारी २०औँ एसियाली खेलकुद (आइची–नागोया २०२६) मा नेपाललाई पदकविहीन हुनबाट जोगाउँदै तेन्जिङ शेर्पाले कास्य पदक जितेका छन्। उनको यस सफलतासँगै एसियाडको पदक तालिकामा नेपालको नाम र राष्ट्रिय ध्वजा अंकित भएको छ। जारी एसियाली खेलकुदको करातेमा नेपालले कम्तीमा एउटा स्वर्ण पदक जित्ने अपेक्षा राखेको थियो। नेपालबाट सहभागी सात खेलाडीमध्ये पाँच जना पदकका […]