तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश

RajdhaniDaily.com | काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई नियमित वा स्वाभाविक प्रक्रियाका रूपमा हत्कडी लगाउने अभ्यास रोक्न प्रहरी प्रधान कार्यालयका नाममा आदेश -