काठमाडौं । मलेसिया लगायत विभिन्न मुलुकहरूबाट अवैध हुण्डी कारोबार गर्ने एक व्यक्त पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार गर्ने अजयकुमार मुखियालाई पक्राउ गरेको हो । धनुषा सहिद नगरपालिका वडा-४ का मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी […]