काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनःस्थापनाबारे आवश्यक निर्णय गर्न आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयसँगै बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भदौ १० गते भोटेकोशीमा […]