काठमाडौं– ललितपुरको खोकना यतिबेला तोरी फुलेर सुन्दर देखिएको छ । तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ । खोकना काठमाडौं नजिकैको तोरीको तेलका लागि प्रख्यात छ । यहाँ स्थानीय कोलबाटै तोरीको तेल पेल्छन् । तोरीकै तेल बेचेर उनीहरू दैनिकी चलाउने पनि गरेका छन् । तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर […]