१९ असोज, काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद कास्कोटाले शिक्षा क्षेत्रको निजीकरणले शैक्षिक क्षेत्रमा समस्या सिर्जना गरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा प्रस्तुत विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले ‘शैक्षिक क्षेत्रमा मुलुक पोलिसी डिपाचरमा जान खोजेको जस्तो’ देखिएको भनी सरकारको ध्यानाकर्षण गरे । ‘बहुदलीय व्यवस्थाको आगमनसँगै शैक्षिक क्षेत्रमा गरिएको अन्धाधुन्ध निजीकरणको परिणाम, […]