लिभरपुल फाइनलमा, उपाधिका लागि चेल्सीसँग खेल्ने

७ माघ, काठमाडौं । डिएगो जोटाले दुई गोल गरेपछि आर्सनललाई २-० ले पराजित गर्दै लिभरपुल इंग्लिस लिग कप (काराबाओ) को फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । बिहीबार राति आर्सनलको मैदानमा भएको खेल जितपछि समग्रमा २-० को जितसहित लिभरपुल फाइनल पुगेको हो । लिभरपुलले अब उपाधिका लागि […]

सम्बन्धित सामग्री

कम्युनिटी शिल्ड :  सिटी र लिभरपुल भिड्दै

कम्युनिटी शिल्डको उपाधिका लागि आज (शनिबार) लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । प्रिमियर लिग उपाधि विजेता सिटीले लिभरपुलसँग नयाँ सिजनको सुरुवात हुनु पूर्व कम्युनिटी शिल्डको उपाधिका लागि खेल्न लागेको हो ।दुई टोलीबीचको खेलमा राति १०ः ४५ बाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली उपाधि जित्दै नयाँ सिजनको सुखद सुरुवात गर्ने योजनामा छन् । प्रिमियर लिग फुटबल अगस्ट ६ बाट सुरु हुँदैछ । लिग सुरु हुनुपूर्व दुबै टोलीलाई लिग उपाधिका लागि बलियो दावेदारी रहेको संकेत गर्ने मौका छ ।सिटीले आजको खेलमा इर्लिङ हालान्ड

उपाधिका लागि रियल मड्रिड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । यू.ई.एफ.ए च्याम्पियन्स लिग फुटबलको आज शनिबार हुने फाइनल खेलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्ने भएका छन् । फ्रान्सको स्टेट डे मा शनिबार राति १२ः४५ बजे हुने युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगितामा उपाधिका लागि दुई ठुला क्लब लिभरपुल र रियलको यो फाइनल खेलले विश्वको ध्यान केन्द्रित गरेको छ । शनिबारको […]

च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुनेछ । च्याम्पियन्स लिगको फाइलनमा रियल र लिभरपुलबीच यो तेस्रो भेट हुनेछ । यसअघि सन् १९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१८ मा रियलले ३–१ गोलले नै हराएको थियो । रियलले कीर्तिमान १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । त्यस्तै लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । लिभरपुल इङ्ग्लिस प्रिमियर लिगमा एक अङ्कले उ...

एफ ए कपको फाइनलमा भिड्दै लिभरपुल र चेल्सी

काठमाडाैं : सिजनमा दोस्रो उपाधिका लागि लिभरपुल पुन: चेल्सीसँग शनिबार प्रतिस्पर्धा गर्दै छ। एफ ए कपको फाइनलका लागि लिभरपुलले अर्को चीरपरिचित प्रतिद्वन्दी चेल्सी विरुद्ध वेम्बली मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो।विगत फेब्रुअरीमा वेम्बली मैदानमा भएको खेलमा निर्धारित समय गोल रहित बराबरी हुँदा पेनाल्टी सुट आउटबाट लिभरपुलले चेल्सीलाई पराजित गर्दै कारबाओकपको उपाधि जितेको थियो। सोही मैदानमा शनिबार चेल्सी लिभरपुल विरुद्ध बदलाका लागि मैदानमा उत्रिँदै छ।एफए कपको फाइनलमा जित्दै लिभरपुल सिजनको दोस्रो

लिभरपुल र चेल्सी एफए कप उपाधिका लागि खेल्दै

एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगित मानिने एफए कपको १ सय ४१ औं संस्करणको फाइनलमा लिभरपुल र चेल्सी भिड्दैछन् । खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार रातको ९:३० बजे हुनेछ । फेब्रुअरीमा भएको लिग कपको फाइनलमा चेल्सीलाई हराएको लिभरपुल यो सिजन चार उपाधि जित्ने दौडमा छ । हालसम्म ८ पटक एफए कपको उपाधि जितेको चेल्सी लगातार […]

उपाधिका लागि रियल र लिभरपुल भिड्ने

लन्डन ।  जारी सिजनको यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि रियल मेड्रिड र लिभरपुल भिड्ने भएका छन् । रियलले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को पुनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेपछि उपाधिका लागि अर्को इंग्लिश क्लब लिभरपुलसँग भिडन्त तय गरेको हो । लिभरपुलले पनि मंगलबार […]

एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

काठमाडौँ – एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो । चेल्सीले क्रिस्टल प्यालेसलाई २-० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १-१ गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव […]

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो । भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९० औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो   । यस्तै चेल्सीले टोटनहमलाई पराजित ग