यस्तो देखियो एमालेको प्रशिक्षण कार्यक्रम (फोटोफिचर)

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आयोजनामा अध्यक्ष केपी ओली सहित शिर्ष नेताहरुले काठमाण्डौका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण भएका छन। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शिर्ष नेताहरुले प्रशिक्षण दिएका हुन।