विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिल बैंककाे नयाँ कर्जा योजना सार्वजनिक

काठमाडौँ- नबिल बैंकले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ। बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीद्वारा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरिएको हो। ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले बैंकको यस्तो योजनाले बिदेसिएको दक्ष […]

सम्बन्धित सामग्री

स्वदेशमा उद्यम गर्न ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु

काठमाडौं । नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारका लागि ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीद्वारा ‘नबिल दक्ष प्रवासी […]

नबिल बैंकले ल्यायो नबिल दिगो घर कर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । आइतबार बै‌कका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले योजनाको उद्घाटन गरेका हुन् । उनले बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने बताए । योजनाअन्तर्गत ग्राहकले आवास कर्जा लिन सक्नेछन् । ग्राहकले बैंकको आधारदरमा १ प्रतिशत प्रिमियम […]

विश्व वातावरण दिवसको अवसर पारेर नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’

नबिल बैंक लिमिटेडले 'दिगो घर कर्जा योजना' सार्वजनिक गरेको छ । विश्व वातावरण दिवस जून ५ तारिखको पूर्वसन्ध्यामा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको हो ।

नबिल दिगो घर कर्जा : बेस रेटमा १ प्रतिशत प्रिमियम

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा बैंकले यो योजना सार्वजनिक गरेको हो । आइतबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन् । नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले […]