युक्रेन तनाव : रुसले केही सेना हटाएको दियो जानकारी, पुटिनले भने – युद्ध चाहन्नौँ

 युक्रेनमाथि हमलाको खतराबीच रुसले मंगलबार आफूले युक्रेनको सीमाबाट आफ्ना केही सेना हटाइरहेको जानकारी दिएको छ ।यद्यपि, युक्रेनले रुसी सेना फिर्ता गएको देखेमात्रै आफूलाई रुसको कुरामा विश्वास लाग्ने बताएका छन् । यस्तै, नेटोले यस्तो घोषणाले आशा जगाउने भएपनि रुसको दाबी पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको बताएको छ ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युद्ध नचाहने भएकोले कुराकानीको प्रस्ताव पेश गरेको तर हालसम्म रुसको प्रस्तावको कुनै ठोस् जवाफ नआएको पनि उनले बताएका छन् ।यसैबीच एक महत्वपूर्ण घटनाक

सम्बन्धित सामग्री

लम्बिँदै र गहिरिँदै रुस–युक्रेन युद्ध

यथार्थमा युद्धको निर्णय गर्दा पुटिनले केही अपेक्षा गरेका थिए जुन सही निस्के मात्र शीघ्र विजय हासिल हुन सक्थ्यो तर यो एक वर्षको सिंहावलोकनले पुटिनका ती अपेक्षा गलत साबित गरेको छ र युद्ध जारी छ।...

युक्रेन युद्धबारे बाइडेन र पुटिनले दिए एक अर्कालाई चेतावनी

तर पुटिनले रुसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएका छन् । पुटिन भन्छन्, 'यो योजना यही अवस्थामा रोकिने स्थिति छैन ।'

युक्रेन युद्ध जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् । लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको बीबीसीले खबर लेखेको छ । एक टेलिभिजन सन्देशमा उनले आफ्ना योजना अनुसार लक्ष्य पछ्याउन निर्देशन दिएका हुन् । उनले लक्ष्य प्राप्त गर्ने मोर्चामा अघि बढ्न भनेका छन् । युक्रेनको लिसेचान्स्कमा […]

युक्रेन युद्ध हाँक्ने सैन्य कमान्डर फेरे पुटिनले

रसियाका राष्ट्रपति भ्लाद्मिर पुटिनले युक्रेन युद्धका सैनिक कमान्डर फेरेका छन्। युक्रेन आक्रमणमा किभ नियन्त्रण प्रयास असफल भएपछि पुटिनले कमान्डर परिवर्तन गरेको अमेरिकी अधिकारीहरु र एक युरोपियन अधिकारीले जनाएको सिएनएनमा उल्लेख गरिएको छ। अलेक्जेन्डर डोर्निकोभलाई युक्रेन युद्ध प्रमुख बनाएको बताइएको छ। ६० वर्षीया डोर्निकोभ सन् २०१५ मा सिरिया युद्धमा पहिलोपल्ट कमान्डर…

पुटिनले दिए परमाणु युद्ध अभ्यासको आदेश

रुस–युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका छन् ।हालै मात्र रुसले किन्झल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यो क्षेप्यास्त्र परमाणु र परम्परागत दुवै किसिमका हतियार बोक्न सक्थ्यो । २००० किलोमिटर मारक क्षमताको यो क्षेप्यास्त्र परमाणु बम पनि प्रहार गर्न सक्षम रहेको छ ।परमाणु युद्धको अभ्यास

रुस-युक्रेन युद्ध लम्बिने संकेत

एजेन्सी, २२ फागुन । रुस र युक्रेनबीच युद्ध लम्बिने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको कारबाही नरोक्ने बताएपछि युद्ध लम्बिने संकेत देखिएको छ । युक्रेनका राष्ट्रपति भोल्दोमोर जेलेन्स्कीले भने रुसलाई पराजित गरिछाड्ने बताएका छन् । रुस कुनै हालतमा युक्रेनको वर्तमान सत्तालाई ढाल्न चाहन्छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की भने […]

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...