विप्लवको इन्ट्रीले माओवादीमा पुन र शर्माबीच निकटता

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भित्र्याउने गरी नेत्रविक्रम चन्द विप्लवसँग नजिकको सम्बन्ध बनाएपछि एकापसमा प्रतिस्पर्धी सम्बन्ध रहेका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा नजिकिएका छन् ।