संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप ल्याइ सबै नागरिकलाई प्रदान गर्ने व्यवस्था तत्काल गर्न पनि माग गरेको छ । “संक्रमितहरुको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल...