दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय

१५ असार, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमालाई त्यहाँको सर्वोच्च अदालतले १५ महिनाको जेल सजाय सुनाएको छ । उनी पदमा रहँदा भ्रष्टाचारको मुद्दामा सोधपुछको लागि अदालतमा उपस्थित हुन अस्वीकार गरेको आरोपमा उनलाई १५ महिनाको जेल सजाय सुनाइएको हो । दक्षिण अफ्रिकाको राष्ट्रपति हुँदा विभिन्न प्रकारका आरोप लागेका जुमा सन् २०१८ मा राष्ट्रपतिबाट हटेका थिए […]