बेलायत र जर्मनीमा पनि भेटियो ओमिक्रोन भेरियन्ट, अमेरिकामा पनि छिरिसकेको आंशका

अमेरिकाको एलर्जी र संक्रामक रोग राष्ट्रिय संस्थानका निर्देशक तथा बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाको ओमिक्रोन भेरियन्ट अमेरिकामा पहिले नै छिरिसकेको हुनसक्ने र पत्ता लगाउनमात्र बाँकी रहेको हुनसक्ने बताएका छन् । अमेरिकामा अहिलेसम्म यो भेरियन्टको भाइरस पत्ता लगाउनमात्र बाँकी रहेको खण्डमा आफू आश्चर्यचकित नहुने र यस्तो प्रकारको भाइरस भएको खण्डमा सबैतिर फैलिने खतरा […]