रविले फोन गरेर डीपीलाई भने, ‘मन्त्री बन्न तपाई तयार रहनुहोस्’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट आज उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई सरकारमा पठाउने भएको छ ।  उनलाई सभापति रवि लामिछानेले बालुवाटारबाट फोन गरेर तयारी अवस्थामा बस्न भनेका छन् ।  अर्यालको सचिवालयले भन्यो, ‘मन्त्रालय आज फिक्स भएको छैन। उनलाई मात्र आज पठाउने भन्ने खबर आएको छ ।’  अर्याल रास्वपाको नेतृत्व गरेर भने सरकारमा जान लागेका हैनन् । उनलाई […]