निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गर्दै काठमाडौंमा डेलिगेसन

बारा – बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गर्दै बारा निजगढका सरोकार व्यक्तिहरु डेलिगेसनका लागि काठमाडौँ पुगेका छन्। सर्वोच्चको फैसलाका कारण निजगढमा विमानस्थल निर्माण नहुने आशंका व्यक्त गर्दै उनीहरुले विभिन्न मन्त्री र दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गरेका हुन्। आज मात्रै उनीहरुले पर्यटन मन्त्री प्रेम आले, अर्थमन्त्री जनार्दन शर्मा र […]