सप्तरीको बोदेबर्साइन नगरपालिकामा जसपा विजयी

७ जेठ, सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार आतेश कुमार सिंह यादव निर्वाचित भएका छन् । उनी ५ हजार ६ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपेन्द्र कुमार यादवले ५ हजार २ सय ८० मत प्राप्त गरे । योसँगै जिल्लामै दोस्रो […]