उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने प्रस्तावः कांग्रेस पक्षमा, माओवादी विपक्षमा, एमाले विभाजित

काठमाडौं, २१ असार । उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले फरक फरक विचार राखेका हुन् । छलफलका क्रममा उपत्यकाको सुरक्षा […]

सम्बन्धित सामग्री

राजधानीको सुरक्षा केन्द्र मातहत राख्नेमा कांग्रेस र एमाले एकमत, माओवादीको विरोध

२१ असार, काठमाडौं । राजधानी उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र सरकार मातहत राख्नुपर्नेमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकमत देखिएका छन् । तर नेकपा माओवादी केन्द्रले भने यो व्यवस्था राख्न नहुने धारणा राखेको छ । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा सांसदहरुले राजधानी उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने वा प्रदेश […]