फोहोर व्यवस्थापनमा जुट्दै चन्दननाथ

फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै विगतदेखि चन्दननाथ नगरपालिका गुनासो खेप्दै आएको छ । स्मार्ट सिटी बनाउने योजनासहित निर्वाचनमा होमिएर जितेकी मेयर कान्तिका सेजुवाल, सुन्दर हरियाली नगर बनाउने एजेण्डासहित उपमेयरमा जितेकी अप्सरादेवी न्यौपानेलगायतका चन्दननाथका जनप्रतिनिधिले बितेको चार वर्षमा पनि फोहोरमैला व्यवस्थापन उचित रुपमा गर्न सकेनन् ।मेयर उपमेयरको विवाद, कर्मचारी नटिक्ने, नागरिकको असहयोग लगायतका कारण फोहोर व्यवस्थापनका […]

सम्बन्धित सामग्री

उज्यालो नगर र फोहोर व्यवस्थापनमा चन्दननाथ

जिल्ला : जुम्लाप्रदेशः कर्णालीस्थानीय तह: चन्दननाथ नगरपालिकामेयरः कान्तिका सेजुवालउपमेयर: अप्सरादेवी न्यौपाने (महत))प्रमुख प्रशासकीय अधिकृतः तीर्थराज पौडेलबजेटः ४५ करोडवडा संख्याः १०क्षेत्रफलः १०२.०४ वर्ग किमि मेरो पालिकाजुम्लाको चन्दननाथ नगरपालिका तत्कालीन कर्णाली अञ्चलकै पहिलो नगरपालिका हो । शिक्षा, स्वास्थ्य, रोजगार पूर्वाधार विकासमा बामे सर्दै गरेको नगरपालिकाले संघीयतापछि विकास निर्माणलाई गति दियो । सीमित स्रोतसाधनका बीच नागरिकका असीमित आवश्यकता […]

डम्पिङ साइड नहुँदा नगरपालिकाको कार्यालयमै फर्काइयो फोहोर बोकेको गाडी

जुम्लाको चन्दननाथ नगरपालिकाको डम्पिङ्ग साइड नहुँदा फोहोर व्यवस्थापनमा कठिन भएको छ । नगरले वडा नं. ५ स्थित एक