मदन पुरस्कारको स्वाद चाख्नै बाँकी छ : विवेक ओझा

१२ फागुन, काठमाडौं । ऐठन उपन्यासबाट यसवर्ष मदन पुरस्कार जितेका लेखक विवेक ओझाले पुरस्कारको स्वाद चाख्न अझै बाँकी रहेको बताएका छन् । बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको दुई दिने सांस्कृतिक साहित्यिक महोत्सवमा लेखक राजकुमार बानियाँले सोधेका थिए, ‘तपाईं बाह्र वर्षदेखि फूलटाइम लेखक हुनुहुन्छ । मदन पुरस्कारपछि तपाईंलाई २४ घण्टे लेखकका रुपमा बचाइराख्ने वातावरण देला जस्तो संकेत […]