प्रधानमन्त्री राहत कोषमा हालसम्म कति भयो रकम जम्मा ?

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आइतबार दिउँसोसम्म जम्मा भएको रकमको विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री बालेनले फेसबुकमार्फत राहत कोषमा रकम जम्मा भएको विवरण सार्वजनिक गरेका हुन् …