भक्तपुर महोत्सव : चौथो दिनसम्म करिब २ करोड कारोबार

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा जग्गामा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ जारी छ । महोत्सवमा आइतबारसम्म करिब २ करोडको कारोबार भएको छ । महोत्सवको चौथो दिनसम्म आईपुग्दा सम्पूर्ण स्टलहरुबाट करिब २ करोडको कारोबार भएको महोत्सव मूल आयोजक समितिका संयोजक दिपक थापाले जानकारी दिनुभयो । महोत्सवमा २ सय भन्दा बढी स्टल […]