राजा वीरेन्द्रको कुमारी घरमा सवारी भएको थियो। जीवित् देवी कुमारीको बाहुलीबाट टीका ग्रहण गरेपछि उनको रेखदेख गर्दै आएका चिताइदार परिवारलाई सोधनी भयो - कही समस्या छ कि?
जुजुभाइ शाक्यले राजाको प्रश्न आउनसाथ कुमारीको पीठ घर जीर्ण रहेको सुनाए। कुमारी घरभन्दा पछाडि केही भित्र रहेको पीठ घरको अवस्था बिन्ती गरेपछि अष्टमातृका…