कांग्रेस काभ्रेले ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गर्ने

काठमाडौं- पार्टी संगठनलाई नयाँ गति दिन नेपाली कांग्रेस काभ्रेले पनि ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गर्ने भएको छ। केन्द्रीय समितिको निर्देशनअनुरूप कांग्रेस काभ्रेले अभियान थालेको हो। कांग्रेस काभ्रेको कार्यालयमा केन्द्र तथा प्रदेशबाट खटिएका प्रतिनिधि, जिल्ला कार्यसमिति, जनप्रतिनिधिहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिसमेतको सहभागितामा अभियानको तयारी बैठक गरिएको छ। केन्द्रीय कार्यसमितिको बैठकले साउन २० देखि […]