बारा र बाजुरामा सरकारी वकिल कार्यालयको भवन उद्घाटन

काठमाडौंः बारा र बाजुरामा जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन गरिएका छन्। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट कार्यालयको उद्घाटन गरेका हुन्। बुधबार दुबै भवनको उद्घाटन गरिएको हो। भवनमा अभिलेख कक्ष, मिटिङ हल, थुनुवा कक्ष र पाले पहरा कक्ष समेत छन्। यस्तै दुबै भवनमा हेल्प डेस्क‚ बयान कक्ष, मुद्दा फाँट तथा साक्षी…

सम्बन्धित सामग्री

अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्छन् : महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता दिनमणि पोखरेलले अदालतमा चलेका सबै मुद्दामा पीडितले न्याय नपाउन सक्ने बताएका छन् । पाँचथरको फिदिम पुगेका पोखरेलले जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले फौजदारी मुद्दामा प्रहरी र सरकारी वकिल कार्यालयको त्रुटिका कारण पीडितले न्याय पाउनुको साटो झनै पीडित बन्ने परिस्थिति सिर्जना हुने गरेको बताए ।

‘न्यायिक समितिलाई सक्रिय पारौँ’

महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थानीय तहका न्यायिक समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभएको छ। बुधबार सर्लाही सदरमुकाम मलङ्गवामा जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले पालिकाका न्यायिक समितिलाई सक्रिय बनाउन सके स्थानीयस्तरमै प्रभावकारी र सर्वसुलभ ढङ्गबाट न्याय सम्पादन हुने बताउनुभएको हो।

बारा र बाजुरामा सरकारी वकिल कार्यालयको भवन उद्घाटन

काठमाडौंः बारा र बाजुरामा जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन गरिएका छन्। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट कार्यालयको उद्घाटन गरेका हुन्। बुधबार दुबै भवनको उद्घाटन गरिएको हो। भवनमा अभिलेख कक्ष, मिटिङ हल, थुनुवा कक्ष र पाले पहरा कक्ष समेत छन्। यस्तै दुबै भवनमा हेल्प डेस्क‚ बयान कक्ष, मुद्दा फाँट तथा