पाल्पामा एमालेले टुंग्यायो सबै पालिकाको उम्मेद्‍वार

११ वैशाख, पाल्पा । नेकपा एमाले पाल्पाले १० वटै स्थानीय तह प्रमुख र उपप्रमुखका उम्मेद्‍वार टुंगो लगाएको छ । नेकपा एमाले पाल्पाको बैठकले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेलाई तानसेन नगरपालिकाको प्रमुख तथा यसअघि कार्यपालिका सदस्य रहेकी शशी श्रेष्ठलाई उप–प्रमुखमा उम्मेद्‍वार बनाउने निर्णय गरेको छ । यस्तै रामपुर नगरपालिकाको प्रमुखमा अधिवक्ता शिव अर्याल र उप–प्रमुखमा दुर्गा रानाले […]

सम्बन्धित सामग्री

लमजुङ एमालेले आठवटै पालिकाको उम्मेदवार टुंग्यायो

लमजुङ १२ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र चारवटा गाउँपालिकाका ७५ वटा वडा रहेकोे लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा […]

एमाले भक्तपुरले चारै पालिकाको प्रमुख/उपप्रमुखको उम्मेदवार टुंग्यायो

भक्तपुर – नेकपा एमाले भक्तपुरले आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम टुंग्याएको हो । एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा पुरानै उम्मेदवारलाई दोहोर्‍याएको छ । सूर्यविनायक नगरपालिकाको […]

मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

हेटौंडा- सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो । हेटौंडा उपमहानगरपालिकाको भने गठबन्धनको केन्द्रीय बैठकले यसअघि नै टुंगो लगाइसकेको थियो । हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादी र उपमे...

मकवानपुरमा गठबन्धनले टुंग्यायो भागवण्डा

सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागवन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागवण्डा टुंगो लगाएको हो ।

एमालेले सुदूरपश्चिमका ७७ पालिकामा टुंग्यायो उम्मेदवार

११ बैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको एमलेको प्रदेश कमिटीले जनाएको छ । धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो । डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, […]

एमालेले टुंग्यायो मोरङका १२ पालिकामा उम्मेदवार

मोरङ– स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङमा १२ पालिकाको मेयर तथा उपमेयरको करिब टुंगो लगाएको छ। जिल्लाका एक नेताकाअनुसार हालसम्म उर्लाबारी, रतुवामाई, लेटाङ, रंगेली, सुनवर्षी, बेलबारी नगरपालिकासँगै जहँदा, धनपालथान, कटहरी, ग्रामथान, बुढीगंगा र केराबारी गाउँपालिकामा मेयर तथा उपमेयरको टुंगो लागेको हो। उनका अनुसार रंगेली नगरपालिकामा माओवादीबाट केही समयअघि एमालेमा प्रवेश गरेका दिलिप बगडियाले मेयरको […]

मोरङका ८ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

नेकपा एमाले मोरङले जिल्लाका १७ पालिकामध्ये शनिबार ८ वटा पालिकाको उम्मेदवार टुंगो लगाएको छ।

राप्रपाले  टुंग्यायो तीन महानगरमा  मेयरका उम्मेदवार

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकासहित केही नगरपालिकामा मेयरका उम्मेदवार टुंग्याएको छ । शनिबार दिउँसोसम्म सबै पालिकाको उम्मेदवार तोकिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।  काठमाडौं महानगर नगर कमिटीले कलाकार...

एमालेले पाँच पालिकाको उम्मेदवार टुंग्यायो

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ। अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ। एमाले नेताका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ। नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार […]