युक्रेन युद्धको गम्भीर प्रभाव विश्वव्यापी अर्थतन्त्रमा पर्ने आइएमएफको चेतावनी – देशसञ्चार
युक्रेन युद्धको गम्भीर प्रभाव विश्वव्यापी अर्थतन्त्रमा पर्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले दिएको छ । युद्धको प्रभाव अर्थतन्त्रमा अहिले नै
किभ – युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ। एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन्। ‘यदि तपाईले युक्रेन युद्धलाई हेर्नुभयो भने त्यहाँ एकभन्दा बढी च्यानल छन् जसमार्फत यसले एसियालाई प्रभावित गरेको […]
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई चेतावनी दिएका छन् । रुसको सेन्ट पिट्सवर्गमा विधायकहरुलाई सम्बोधन गर्दै पुटिनले युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल रुसको निशानामा पर्ने धम्की दिएका छन् । आफ्नो चासो, स्वार्थ र वर्चस्व रक्षा गर्न आवश्यक पर्ने जस्तोसुकै सामग्री वा हतियार प्रयोग गर्न नहिचकिचाउने पुटिनको भनाई […]
काठमाडौँ । रुसले युक्रेनलाई हतियार आपूर्ति नगर्न अमेरिका र उसका सहयोगीलाई चेतावनी दिएको छ । मस्कोले यो चेतावनी दिएको अमेरिकी मिडिया समूहहरूले अध्ययन गरेको आधिकारिक कूटनीतिक नोटमा उल्लेख छ । वाशिंगटनमा अमेरिकी विदेश विभागलाई रुसी दूतावासबाट दुई पृष्ठको कूटनीतिक नोट पठाइएको थियो । उक्त नोटमा अमेरिका र नाटोले हतियार दिएर युक्रेन द्वन्द्वलाई झन् चर्काइरहेको भनेर […]
अमेरिकाले युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ। राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्वमा रासायनिक हतियार प्रयोग गरेमा नाटोले त्यसको प्रतिक्रिया दिने चेतावनी पनि दिएका छन्।जी सेभेन राष्ट्रहरूले युक्रेनमा भएको आक्रमणबाट आतंकित भएको र सम्भावित युद्ध अपराधको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अनुसन्धानलाई समर्थन गर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमा सहायता पहुँच र नागरिक सुरक्षाको माग गर्दै प्रस्ताव पनि पारित गरेको छ।यसैबीच युद्ध
एजेन्सी – रुसले अब युक्रेनको राजधानी किएभमा आक्रमण गर्ने चेतावनी दिएको छ। युक्रेनमाथि आक्रमण सुरु गरेको छैटौँ दिन मङ्गलवार रुसले राजधानी किएभमा, हमला गर्ने चेतावनी दिएको हो। रुसी चेतावनीमा किएभ ‘लक्षित हमला’ गर्ने भनिएको बीबीसीले जनाएको छ। समाचारहरुमा किएभतर्फ रुसी बख्तरबन्दका गाडीको लामो लस्कर लागेका तस्बिर सार्वजनिक भएका छन्। रुसले लगातार आक्रामण गरिराखेको छ। मंगलबारसम्म […]
युक्रेनका विषयमा रुस र पश्चिमी मुलुकहरूबीच तनाव चर्किएमा संसारभरि खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी खाद्य विशेषज्ञहरूले दिएका छन् ।
रुस र युक्रेन दुवै गहुँ र मकैको सबभन्दा ठूला उत्पादक मुलुक हुन् । ती दुवै देशले भारी मात्रामा खाद्यान्न निर्यात गर्छन् । त्यहाँ युद्ध हुँदा खाद्यान्नको दाम बढ्ने पक्का छ ।
सन् २०१४ मा क्राइमिया रुसमा विलय हुँदा पनि गहुँ र मकैको मूल्य बढेको थियो ।
जनवरी महिनाको मध्यदेखि गहुँको मूल्य तीव्र गतिमा बढेको विश्लेषकहरूले ध्यानाकर्षण गरेका छन् । परिणामस्वरूप, अन्तर्राष्ट्रिय बजारमा भाउ विग...
न्युयोर्क – एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् । अस्ट्रेलिया, इटाली, इजरायल, द नेदरल्यान्डस, जापानले पनि आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही […]
युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।
युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।
पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।
फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिँदै यो 'दुःखद गलत गणना' हुने बताएका छन्। जोनसनले बुधबार पुटिनसँगको टेलिफोनका क्रममा चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनले...
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै यो ‘दु:खद गलत गणना’ हुने बताउँनु भएको छ। जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर गहिरो र चिन्तित भएको एनएचके वर्ल्डले रिपोर्ट गरेको छ। बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै नेताहरू […]