मुख्यमन्त्री अधिकारी सहभागी कार्यक्रममा एमालेकै जनप्रतिनिधिको हातमा कालोपट्टी

२६ पुस, पोखरा । पोखरा महानगरले मंगलबारदेखि हिउँदे अधिवेशन (१२ औं नगरसभा) डाकेको थियो । दिउँसो २ बजेदेखि हुने भनिएको कार्यक्रमको प्रमुख अतिथिमा थिए, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी । मुख्यमन्त्री नियुक्त भएपछि पहिलो सार्वजनिक कार्यक्रममा गएका मुख्यमन्त्री अधिकारीको पहिले अनुभव नै तीतो बन्न पुग्यो । उनी पुगेको नगरसभामा विवादमात्रै भएन, अनिश्चितकालका लागि स्थगन […]