ब्याजदर घट्नु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुनु र स्थिर सरकार बन्नुले सामान्यतया लगानीको वातावरण सहज बन्ने अपेक्षा गरिन्छ। तर नेपालमा पछिल्लो समय यी आधारहरू अनुकूल देखिए पनि शेयर बजारले त्यसअनुसार गति लिन सकेको छैन। शुक्रबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.६७ अंकले घटेर २ हजार ६१८.७२ […]