आफू खाना बोक्ने ट्रकमा चढेर गोप्य विमानमा सरेको घटनाबारे डोनाल्ड ट्रम्पले के दिए जवाफ ?
ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी गोप्य सुरक्षा सेवा (सेक्रेट सर्भिस) र सेनाको निर्देशनअनुसार आफूले अर्को विमान प्रयोग गरेको बताएको बीबीसीको समाचारमा उल्लेख छ ।