रुकुम पश्चिम - लकडाउनका कारण कालोपत्रेको काम अन्तिम चरणमा पुगेकाे मध्यपहाडी लोकमार्गको काम राेकिएकाे छ ।
रुकुम पूर्वको भुमे पाथिहाल्नादेखि रुकुम पश्चिमको चौरजहारीसम्म कुल १ सय २३ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सडकखण्डमा सात वटा उप-खण्ड कायम गरिएको छ।
यसमध्ये दुईवटा उप-खण्ड अन्त्तर्...