काठमाडौं, १६ असार । सिभिल बैंकको एटिएम सेवा आजदेखि तीन दिन बन्द हुने भएको छ । एक सूचना जारी गदै बैंकले एटिएम स्विच अपग्रेड गर्न लागेको हुनाले ३ दिनसम्म एटिएम सेवा बन्द हुने जानकारी दिएको हो । बैंकको अनुसार एटिएम स्विच स्तरोन्नति गर्न लागिएकोले आज साँझ ५ बजेदेखि आषाढ १८ गते बिहान ५ बजे सम्म […]