काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफनो चौथो स्थापनाको अवसरमा कषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ । कम्पनीले मंगलबार मुक्तिनाथ सिड बैङ्क लि, मुक्तिनाथ फर्टिलाईजर बैक लि, मुक्तिनाथ नर्सरी बैक लि, मुक्तिनाथ लाईभस्टक बैङ्क लि, मुक्तिनाथ हर्बल बैङ्क लि, मुक्तिनाथ फूड बैङ्क लि, मुक्तिनाथ […]