प्रहरीको दशैं सुरक्षा रणनीतिः सूचना संकलनका लागि सादा पोशाकमा प्रहरी, नाका नाकामा कुकुर :: Pahilopost.com

काठमाडौं : नजिएको दशैं, तिहार र छठ लगायत चाडपर्वलाई लक्षित गर्दै राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले आइतवारबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गर्ने छ। ८३ जनाको