क्यान मेलामा स्मार्टफोन किन्दा के छ अफर, मुख्य ब्राण्डको स्टल देखिएन

यदि तपार्इँ नयाँ फोन किन्ने सोचमा हुनुहुन्छ भने भृकुटीमण्डपमा जारी क्यान मेला उत्कृष्ट गन्तव्य बन्न सक्छ। बिहीबारबाट जारी २४औँ संस्करणको क्यान मेलामा केहि मोबाइल कम्पनीले सेमत स्टल राखेका छन् भने दुई वटाले अफर समेत दिएका छन्। मेलामा सोनी, एमआई, हुवावे, मोटोरोला, एचटिसी, टेक्नो, डिटिसी लगायतका कम्पनीले स्टल राखेका छन्। तर एमआई र सोनीले मात्र मूल्यमा…