जेन जेड आन्दोलनका सहिद परिवार र घाइतेको पुन:स्थापनाका लागि ‘प्रोफाइल’ बनाउन सुरु

झापा । जिल्ला प्रशासन कार्यालयले जेन जेड आन्दोलनका सहिद परिवार र घाइतेको पुन:स्थापना तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजलाई प्रभावकारी बनाउन ‘प्रोफाइल’ तयार गर्न सुरुआत गरेको छ ।  अनलाइन फारममार्फत सहिद परिवार र घाइतेको व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षासहितका चार क्षेत्रगत सूचना संकलन गरी ‘प्रोफाइल’ निर्माण गरिने प्रशासनले जनाएको छ […]