घुस लिएको आरोपमा थानकोटका इन्सपेक्टर परिसर तानिए

काठमाडौं । सेवा ग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई जिम्मेवारी मुक्त गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारी मुक्त गरिएको रातोपाटीलाई बताए । शर्मा वृत थानकोटको मुद्धा शाखामा कार्यरत थिए ।थानकोट वृत्तमा दर्ता भएको सवारी दुर्घटन...

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा इन्सपेक्टर शर्मा निलम्बित

काठमाडौं । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको छ ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।  सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले...

घुस लिएको आरोपमा थानकोटका इन्सपेक्टर परिसर तानिए

काठमाडौं । सेवा ग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई जिम्मेवारी मुक्त गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारी मुक्त गरिएको रातोपाटीलाई बताए । शर्मा वृत थानकोटको मुद्धा शाखामा कार्यरत थिए ।थानकोट वृत्तमा दर्ता भएको सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको बताइएको छ । घुस लिएको सुराक पाएपछि एसएसपी सिंहले उनलाई जिम्मेवारीबाट हटाएका हुन् । ‘बद्मासी गरेपछि अहिले परिसरमा तानिएको

https://www.onlinekhabar.com/2020/07/880013

२४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक रायविरुद्ध बुधबार मुद्दा …