संसारमै पहिलो पटक मानिसमा 'वायरलेस ब्रेन चिप' जडान

प्रविधि जगतका अर्बपति एलन मस्कले आफ्नो कम्पनीले पहिलोपटक मानिसमा वायरलेस ब्रेन चिप जडान गरेको बताएका छन्।