बस भाडा ५० प्रतिशत बढीले वृद्धि

काठमाडौं । सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारीसाधनमा ५० प्रतिशत बढी मूल्यवृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको वहानामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागले पटकपटक […] The post बस भाडा ५० प्रतिशत बढीले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भगवती जात्रामा तानसेन जाने आउने पश्चिम नेपालको बसमा ५० प्रतिशत भाडा छुट

बुटवल  ।  पाल्पाको ऐतिहासिक भगवती जात्राका अवसरमा भदौ २१ गते विकार दिन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बस भाडा छुट हुने भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा लिको बैठकले नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा ५० प्रतिशत भाडा छुटिने निर्णय गरेको हो । […]