पेन्डिङ एसाइलम, टीपीएस र परोल आवेदन तथा वर्क परमिटका शुल्क बढाउँदै यूएससीआईएस

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस) ले आर्थिक वर्ष २०२७ मा केही अध्यागमनसम्बन्धी शुल्क बढाउने भएको छ। ‘वन बिग ब्युटिफुल बिल एक्ट’ अन्तर्गत हुने वार्षिक मुद्रास्फीति समायोजनका क्रममा जुलाई २०२५ देखि जुलाई २०२६ सम्म सहरी उपभोक्ताका लागि उपभोक्ता मूल्य सूचकांक ३.३६ प्रतिशतले बढेपछि शुल्क समायोजन गर्न लागिएको यूएससीआईएसले जनाएको छ। नयाँ शुल्क अक्टोबर १६, २०२६ […]