शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन् । उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भए पनि प्रभावकारी नदेखिएको बताएकी हुन् । आइतबार मन्त्रालयमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भूकम्पपछि सरकारले एकीकृत बस्तीको योजना बनाएर बस्ती निर्माण गरिए पनि प्रयोगमा आउन नसकेको उनले बताइन् । उनले भनिन्, ‘सरकारले जुन लक्ष