काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरमा बन्दोबस्तीका सामान बोकेर जाँदै भरियाहरू । मौरिस हर्जोज पदमार्ग सञ्चालन भएपछि आरोही र पर्यटकका सामान हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने समस्या हट्नुका साथै भरियाहरूले रोजगारी पाएका छन् । तस्बिर: सन्तोष गौतम