मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले गैरआवासीय भवन निर्माणतर्फको बजेट अन्तिम समयमा रोक्का गरेपछि प्रदेशभरका पूर्वाधार विकास कार्यालयमा तनावको अवस्था सिर्जना भएको छ।
महोत्तरीमा कार्यरत तत्कालीन असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतबाट सफाइ पाएका नेकपा (एमाले) का पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ।
काठमाडौं – अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ । आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर […]
RajdhaniDaily.com | काठमाडौं । चीनको बेइजिङमा आयोजना हुन लागेको ‘नेपाल–चीन बिजनेस एन्ड इनभेष्टमेन्ट समिट २०२६’ मा सहभागी हुन निर्यात व्यवसायी महासंघ (फिन) को प्रतिनिधिमण्डल -
दाहालले तत्कालीन आन्दोलनका क्रममा देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने प्रयास भएको उल्लेख गर्दै विदेशी शक्तिहरूले नेपाली राजनीतिक परिवर्तनलाई प्रभावित पार्न खोजेको आरोप लगाए ।