रसिया र बेलारुसले संयुक्त सैन्य अभ्यास गर्ने भएको छ। युक्रेनलाई लिएर तनाव उत्पन्न भइरहेको समयमा रसिया र बेलारुसबिचत १० दिनको सैन्य अभ्यास हुन लागेको हो।
अमेरिकाले रसियाको उक्त कदमले युक्रेनलाई लिएर हाल बढिरहेको तनाव थप बढ्ने चेतावनी दिएको छ। नाटोले भने पूर्व सोभियन युनियनमा रहेको बेलारुसमा रसियाले ‘कोल्ड वार’ पछिकै धेरै…